SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

नेपाल-भारत पर्यटन प्रवर्द्धनका लागि संयुक्त परिषद् स्थापना गरिने

चितवन । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा संयुक्त रूपमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले संयुक्त पर्यटन परिषद् स्थापना गरिने भएको छ ।