SHARE
बिजनेस पाना · मङगलबार २८ असो २०८२ ०१:११ PM · 1 मिनेट पढाइ

चीनको बाँधलाई टक्कर दिँदै भारत: ब्रह्मपुत्र नदीबाट ७६००० मेगावाट बिजुली निकाल्ने घोषणा

भारत सरकारले ब्रह्मपुत्र नदी बेसिनबाट ७६ गिगावाट अर्थात् ७६ हजार मेगावाट जलविद्युत ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। यो कदमलाई चीनले उक्त नदीको माथिल्लो भागमा बाँध निर्माण गरिरहेको सन्दर्भमा रणनीतिक रूपमा हेरिएको छ, जसले क्षेत्रीय भू-राजनीतिक तनाव बढाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना