SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

साउदी अरेबियामा रहेका नेपालीलाई सतर्क रहन अपिल, आवश्यक बाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौं । साउदी अरेबियामा पछिल्लो समय सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।