SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

झापा। मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लिनिक तथा प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ ।