कमाउन गएका छोरा भोटेकोशी बाढीमा बेपत्ता, ६० दिनपछि कुशको शव बनाएर अन्तिम बिदाइ
उदयपुर । परिवारको खुसी र भविष्यका सपना बोकेर कमाउन घरबाट निस्किएका २० वर्षीय बुद्धिमान परियारको शवसमेत देख्न नपाई परिवारले अन्तिम बिदाइ गरेको छ।