धनकुटाको साँगुरीगढीमा बर्कोमा आगो सल्किँदा ९२ वर्षीया वृद्धाको मृत्यु
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, मुक्तेनमा शरीरमा ओढेको बर्कोमा आगो सल्किएर जलेकी ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।