SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ १०:११ AM · 1 मिनेट पढाइ

ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

एजेन्सी । सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्याला सहरको एक बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।