इलाममा प्रहरीकै अगाडि जुवाजन्य खेल, रोक्नुपर्ने निकायकै पहरा
इलाम : कानूनले निषेध गरेका गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएका सरकारी निकायको नाकैअगाडि जुवाजन्य खेल सञ्चालन भइरहँदा इलामको प्रशासन र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
