कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कात्तिक १२ गते हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
