विराटनगर किंग्सको आधिकारिक शक्ति साझेदार बन्यो प्रिमियर स्टिल, एनपीएलमा सहकार्य गर्ने सम्झौता
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअघि प्रिमियर स्टिल र विराटनगर किंग्सबीच आधिकारिक शक्ति साझेदार (Official Strength Partner) का रूपमा सहकार्य गर्ने सम्झौता भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
