जेनजीको दबाबपछि राजविराज बसपार्क सञ्चालन
विनय कर्णसप्तरी, असोज २५ गते। चार पटक शिलान्यास र निर्माण काम सकिएर उद्घाटन भएको तीन महिनापछि राजविराज बस पार्क शनिबारदेखि सञ्चालनमा आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
