SHARE
पर्दाफास · सोमबार १० कात्िक २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

‘कबड्डी ५’ ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न

हिमाली जिल्ला मुस्ताङको भूगोल, प्रकृति, संस्कृति र जीवनशैलीले यसलाई नेपालकै विशिष्ट जिल्लामध्ये एक बनाएको छ । यहाँको हिमाली सौन्दर्य, रैथाने उत्पादन, धार्मिक तथा सांस्कृतिक सम्पदा र मौलिक जनजीवनले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। पछिल्लो समय नेपाली चलचित्रका माध्यमबाट पनि मुस्ताङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा पाउँदै आएको छ ।