SHARE
काठमाण्डुपाटी · शनिबार २५ असो २०८२ ०८:२० AM · 1 मिनेट पढाइ

‘सिनेपाः स्टुडियो’ बनाउन सरकारले ३ करोड दिने

काठमाण्डु – बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि सरकारले ३ करोड रुपैयाँ अनुदान बजेट प्रदान गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी