चार वटा ठूला जलविद्युत् आयोजना बनाउन प्राधिकरणले २० अर्बको ऊर्जा ऋणपत्र जारी गर्ने
काठमाण्डु – नेपाल विद्युत प्राधिकरणले चार वटा ठूला जलविद्युत् आयोजनामा लगानी जुटाउन ऊर्जा ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
