SHARE
काठमाण्डुपाटी · शनिबार २५ असो २०८२ १०:१० AM · 1 मिनेट पढाइ

भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

काठमाण्डु – सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि उक्त कदमप्रति तीव्र विरोध सुरु भएको छ । भूमि अधिकार तथा श्रमिक संगठन नेपालले उक्त निर्णयलाई जनविरोधी, असंवैधानिक र भूमिहीन समुदायमाथिको सुनियोजित आक्रमणको संज्ञा दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी