SHARE
काठमाण्डुपाटी · शनिबार २५ असो २०८२ ०३:४७ PM · 1 मिनेट पढाइ

सेनामा डीजीएमओ र उपत्यका पृतनापतिमाथि किन उठ्दैछ प्रश्न?

काठमाण्डु – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै भएको आगजनीका घटना नेपाली सेनाको भूमिकाबारे अहिले भित्रभित्रै व्यापक असन्तुष्टि र बहस चलिरहेको छ । आन्दोलनको भोलिपल्ट अर्थात् भदौ २४ गते देशको राजधानीमै भएको विध्वंशात्मक घटना भइरहँदा पर्याप्त सुरक्षा नदिएको आरोपले सेनाको विश्वसनीयतामाथि नै प्रश्न चिह्न खडा भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी