SHARE
मकालु खबर · शनिबार २५ असो २०८२ ११:२६ AM · 1 मिनेट पढाइ

चुनावमा भाग लिऔँ: मिराज ढुङ्गाना

जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् ।