सामसङद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक
काठमाडौँ । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन ‘तिहारको मूड, सबै गुड!’ घोषणा गरेको छ । यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भुत छुट र रोमाञ्चक लक्की ड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउने कम्पनीले जनाएको छ ।
