SHARE
मकालु खबर · शनिबार २५ असो २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

शहीद स्मारक ए डिभिजन लिगका क्लबले भनेः होम एन्ड अवे फरम्याटमा खेल्न तयार छैनौँ

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगका क्लबहरूले होम एन्ड अवे फरम्याटमा यस सिजनको लिग खेल्न आफूहरू तयार नरहेको बताएको छ । ललितपुरको कुपण्डोलमा शनिवार पत्रकार सम्मेलन आयोजना गर्दै शीर्ष डिभिजनका नौ वटा क्लबले छोटो समयको तयारीबाट होम एन्ड अवे फरम्याटमा लिग गर्नु आफूहरूका लागि मान्य नहुने बताएका छन् ।