SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।