SHARE
मकालु खबर · शनिबार २५ असो २०८२ ०२:५७ PM · 1 मिनेट पढाइ

प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी गर्थे गङ्गाको घरमा काम, कोही थिए भान्से, कोही ड्राइभर !

र्व प्रधानमन्त्री प्रचण्डको सुरक्षामा खटिएकामध्ये करिब आठ जना सुरक्षाकर्मी उनको छोरी गङ्गा दाहालको घरमा कार्यरत रहेको सूचना आएको गृह स्रोतले जनाएको छ ।