अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ विमोचन
आज कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डवलीमा अभिनेता राजेश हमाल, उनकी श्रीमती मधू भट्टराई, लेखकद्वय यज्ञश र बुद्धीसागरले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
