SHARE
कर्पोरेट समाचार · आइबार​ ९ कात्िक २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

मासिक १ हजार २२१ रुपैयाँमै सामसङ ग्यालेक्सी ए१७ फाइभजी किन्न पाइने

काठमाडौं । सामसङ मोबाइल नेपालले चाडपर्वलाई लक्षित गर्दै आफ्नो ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन २४ महिनाको सहज किस्ताबन्दी योजनामा उपलब्ध गराएको छ। यस योजनाअन्तर्गत ग्राहकले मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिरेर नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार