भूमि आयोग खारेज गर्नु संविधान विपरीत : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले भूमि आयोग खारेज गर्न लागेको निर्णय संविधानले दिएको मौलिक हकको उल्लंघन हुने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले यस्तो बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
