SHARE
कर्पोरेट समाचार · आइबार​ ९ कात्िक २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

आरविवि मर्चेन्ट बैंकिङले दिने भयो २० प्रतिशत नगद लाभांश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा रहेको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले शेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको ११औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट करसहित ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार