जेनजी युवाहरूले राष्ट्रपति पौडेलसँग वार्ता गर्न नपाएपछि शीतल निवास अगाडि गरे नाराबाजी
काठमाडौं । राष्ट्रपति भवन शीतल निवास अगाडि शनिबार जेनजी युवाहरूले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नपाएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । राष्ट्रपति पौडेलले शनिबार जेनजी युवाहरूसँग छलफलको बैठक बोलाएका थिए ।
