राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ
इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र दीर्घकालीन पुनःनिर्माण रहेको बताएका छन् । शनिबार बाढी पहिरो प्रभावित इलामको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ। तत्कालीन राहत तथा दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।
