SHARE
लोक पथ · शनिबार २५ असो २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । शनिबार उनी जेनजी प्रतिनिधिहरूसँगको छलफलमा सहभागी भएका थिए । स्वास्थ्य अवस्था अस्वस्थ भएपछि उक्त छलफल दुई दिनका लागि स्थगित गरिएको थियो । राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।