SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि स्याफ्रुबेँसी जोड्न बेलिब्रिज निर्माण हुँदै

स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो ।