इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबिच नेपालमा छलफल
काठमाडौं । इन्टरनेट र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विविध विषयमा छलफल गर्न २० भन्दा बढी देशका विशेषज्ञ नेपालमा भेला भएका छन् । चार दिनसम्म चल्ने सम्मेलन ‘एपीसिजी २०२५’ यही असोज २१ देखि २४ गतेसम्म आयोजना गरिएको थियो ।
