खर्च कटौतीमा लुम्बिनीको नीति- हरेक योजनाको २० प्रतिशत रकम रोक्ने
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले खर्च नियन्त्रण गर्ने भएको छ । संघीय सरकारले निर्देशन गरेको खर्च कटौतीको परिपत्रलाई ख्याल गरेर मुलुकको स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले खर्चमा नियन्त्रण गर्ने निर्णय गरेको हो ।
