SHARE
लोक पथ · शनिबार २५ असो २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

राष्ट्रभन्दा ठुलो केही छैन : जनार्दन शर्मा

 काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशलाई मुठभेड हुने अवस्था आउन नदिने गरी शान्ति र वैधानिकताका लागि योगदान गर्न सबैसँग आग्रह गरेका छन् । शनिबार आफ्नै फेसबुक पेजमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।  नेता शर्माले भनेका छन्, ‘राष्ट्र भन्दा ठुलो केही छैन ।