SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ ०१:५३ AM · 1 मिनेट पढाइ

विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध

बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो ।