SHARE
पर्दाफास · सोमबार १० कात्िक २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

एनपीएल सुरु हुँदै गर्दा सरकारको घोषणा- देशका ८ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला

पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।