SHARE
लोक पथ · शनिबार २५ असो २०८२ ११:३५ AM · 1 मिनेट पढाइ

कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक सुवेदी पक्राउ

काठमाडौं । कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको आरोपमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।