SHARE
पर्दाफास · शनिबार ८ कात्िक २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

बिस्थापित भए ढिकी जाँतो, घरघरमा साना मिल

जपुरका ग्रामीण क्षेत्रमा पनि ढिकी जाँतो बिस्थापित हुँदै जान थालेको छ । ग्रामीण बस्तीमा समेत विद्युतको पहुँच पुगेपछि ढिकी जाँतोको बिकल्प साना मिल बनेको हो । साना मिलका कारण ठूला कुटानी मिल समेत बिस्थापित हुन थालेको छ । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् ।