SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

सुनसरीमा ६ किलो गाँजासहित एक जना पक्राउ, भारतीय मोटरसाइकल नियन्त्रणमा

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही पुरी टोलबाट सशस्त्र प्रहरीले ६ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।