SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

सुनौलो धानले पहेंलपुर वीरेन्द्रनगर उपत्यका (तस्बिरहरू)

सुर्खेत। चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ।