SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

दसैँ मनाउन आएकी महिलामाथि सामूहिक बलात्कार, तीन आरोपितको खोजीमा प्रहरी

सप्तरी : विजयादशमी मनाउन बहिनीको घर आएकी २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ ।