SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०३:३५ AM · 1 मिनेट पढाइ

बालोन डी’ओरको दौडमा ह्यारी केन अगाडि, मेस्सी शीर्ष १० मा हुँदा रोनाल्डो अटेनन्

काठमाण्डु –विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ को दौडमा इंग्ल्यान्डका कप्तान ह्यारी केन सबैभन्दा बलिया दाबेदार देखिएका छन्। चर्चित खेल अनलाइन ईएसपीएनका फुटबल विश्लेषक रायन ओ’हानलोनले सार्वजनिक गरेको आफ्नो मतसूचीमा केनलाई पहिलो स्थानमा राखेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी