SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

वेस्ट इन्डिजका ब्याटर रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ। २८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन्। मध्यक्रममा ब्याटिङ गर्ने उनी छोटो समयमा खेलको अवस्था बदल्न सक्ने क्षमता राख्छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी