SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०३:१२ AM · 1 मिनेट पढाइ

पेरिसमा प्रदर्शनका कारण पीएसजी र लियोनबीचको खेल सोमबारलाई सर्‍यो

काठमाण्डु- फ्रान्सको राजधानी पेरिसमा यस सप्ताहन्त हुन लागेको व्यापक प्रदर्शनका कारण पेरिस सेन्ट जर्मेन ९पीएसजी० र लियोनबीचको फ्रेन्च लिग वान फुटबल खेल सोमबारका लागि सारिएको छ। फ्रेन्च प्रोफेसनल फुटबल लिग (एलएफपी) का अनुसार, प्रहरी प्रशासनको अनुरोधमा आइतबारका लागि निर्धारित खेल सारिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी