बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने
म्याग्दी – बाढीपहिरो र म्याग्दी नदीको कटानले क्षतविक्षत बनेको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब ९ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
