SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ ०३:२१ PM · 1 मिनेट पढाइ

आहा रारा पोखरा गोल्डकप माघ पहिलो हप्तादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फूटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो हप्ता सुरु हुने भएको छ । प्रतियोगिता माघ ५–१६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी