SHARE
बिजनेस पाना · शनिबार २५ असो २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

युकेका पूर्व प्रधानमन्त्री ऋषि सुनकले माइक्रोसफ्टमा काम गर्न थाले

पूर्व ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले अमेरिकी प्राविधिक कम्पनी माइक्रोसफ्टमा वरिष्ठ सल्लाहकारको भूमिकामा काम सुरु गरेका छन्। यो समाचारले राजनीतिक तथा प्राविधिक क्षेत्रमा व्यापक चर्चा उत्पन्न गरेको छ। सुनकले माइक्रोसफ्टसँगै कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकमा पनि सल्लाहकारको भूमिका निर्वाह गर्नेछन्। माइक्रोसफ्टले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, सुनकको यो भूमिका आंशिक समयको र तलबी हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना