SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

अर्घाको ऐतिहासिक महत्त्व उजागर गर्न दसैं मेला सुरु, पर्यटन प्रवर्द्धनमा जोड

अर्घाखाँची  : अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको अर्घा दरबार र अर्घा भगवती मन्दिरको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दसैं मेला सुरु भएको छ। सन्धिखर्क नगरपालिका–९ को आयोजनामा सुरु भएको मेलाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन्। मेला १२ गतेसम्म सञ्चालन हुनेछ।