यस्तो देखियो एनपीएलको उद्घाटन खेल (फोटो फिचर)
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत उद्घाटन खेल जारी छ। पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच चलिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह कीर्तिपुर मैदान पुगेर प्रतियोगिताको उद्घाटन गरेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
