SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ ०१:२० AM · 1 मिनेट पढाइ

रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि शुक्रबार भारत जाँदै छन् । उनी निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी