SHARE
Samata Press · बिहीबार ६ कात्िक २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

नजिकिँदै कोप–३१ : नेपालको तयारी के छ ?

काठमाडौँ। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को मिति नजिकिँदै गर्दा नेपालले आन्तरिक तयारी तीव्र बनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्र तयारीको अन्तिम चरणमा रहेको र सरोकारवाला निकायबीच छलफललाई तीव्र बनाइएको जनाएको छ।