SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

युक्रेन युद्धबारे अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न रुस तयार

सेन्ट पिटर्सबर्ग – रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुन: सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको युक्रेन र युरोपको शान्ति प्रस्तावमा पर्याप्त सार नभएको भन्दै मस्कोले युद्ध अन्त्यको सम्भावनाप्रति आशंका व्यक्त गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी